जगदीश खरेल
परिवर्तन को पदयात्रा
२५+ वर्ष निर्भीक पत्रकारिताबाट मन्त्रालय हुँदै चुनावी मैदानसम्म। हट सिट ले प्रश्न सोधे, मन्त्रालयमा ३० उपलब्धि हासिल गरे, अहिले रास्वपाबाट ललितपुर–२ मा उम्मेदवार बनेर जनादेश माग्दै। पत्रकारिताबाट शासन, शासनबाट स्वतन्त्र राजनीतितर्फको यात्रा—परिवर्तनको प्रतिबद्धता।
प्रश्न सोध्ने हट सिट छोडेर अब जवाफ दिने र काम गर्ने समय। जनताको आवाज सुन्दै परिवर्तन ल्याउन प्रतिबद्ध छु।
देशका लागि बोलेको र काम गरेको यात्रा
25+ वर्ष जनताको पक्षमा निर्भिक पत्रकारिता
१६+ वर्ष हट सिट जनताको आवाज, देशको सेवा
4G सगरमाथा, फ्री वाइफाइ, ५जी विस्तार
३ महिनामै ३० उपलब्धि